Loading...

Wednesday, January 11, 2017

ब्लड क्यान्सर भएको भाई लाई दुबइ नेशनल फुड कम्पनिमा काम गर्ने नेपाली बाट सहयोग


नेशनल फुड कमपनि (oasiswater) काम गने नेपाली साथी भाइ हरु सग ऊठाएकाे रकम 50000 बलड केनशर भएको युनिस काे ममि लाई हस्तान्तरण
बारा जिल्ला मा अबस्थित दुमारवाना का भाई युनिस लाई उपचार को लागी नेशनल फुड कमपनि (ओअसिस्वाटर) मा काम गर्ने नेपाली हरु ले सन्कलन गरेको रकम युनिस  को ममी लाई दिदै  भाइ लाई उपचार मा अझ पैसा चाइएको ले सहयोग गर्न सबैलाई अनुरोध गर्द छौ   
सहयोग गर्नचाहाने दाताहरुले नेपाल कम्यिुनिटि डेभलपमेन्ट बैक भरतपुर को खाता नं००७००००२८३०५ र एभरेस्ट बैक सिमराको खाता,नं,००७००५०१००४२३४ मा सहयोग गरिदिएमा जिबनदान पाउने आसामा रहेको युनेस को दुखेसो छ । युनेस को आमा गोमाका अनुरार हालसंम्म ७ कठ्ठा जमिन बेचि उपचारगर्दा थप ५लाख ऋणलगेको छ भने अब बाकिरहेको १० धुर जमिन बेच्ने तरखरमा रहेकाछन् गोमाका संन्तानमा एक छोरा र एक छोरि छन् उहाहरु सँग सम्पर्कको लागी निम्न न मा सम्पर्क गरि सहयोगी हातहरु अगाडी बढाउन अनुरोध गर्दछु । युनेशको बुबाको मो नं ८९२१२९६२८२ तथा आमाको ९८१०२६३८३८ हो ।



No comments:

Post a Comment