भिडियो डाउनलोड गर्न तल क्लिक गर्नुहोस




Loading...

भिडियो हेर्न तल क्लिक गर्नुहोस



Monday, December 12, 2016

ईलाम घर भई करिब २ महिना यता देखि रोजगारिको सिलशिलामा मलेशियामा आउनु भएको थियो हाम्रो नेपालि चेलि सॅगिता राईको बसको ठक्करबाट ड्युटीमा जाने क्रममा बाटो क्रस गर्न क्रममा बसले ठक्कर दिदा घटनासाथलमै मृत्यु भएको छ ।

ईलाम घर भई करिब २ महिना यता देखि रोजगारिको सिलशिलामा मलेशियामा आउनु भएको थियो हाम्रो नेपालि चेलि सॅगिता राईको बसको ठक्करबाट ड्युटीमा जाने क्रममा बाटो क्रस गर्न क्रममा बसले ठक्कर दिदा घटनासाथलमै मृत्यु भएको छ । हजूरको आत्माले शान्ति पाओस सॅगिता राई दिदि उहाँलाई चिन्नहुने जतिले उहाको घर ईलाम सम्म खबर गरिदिनुहुन अनुरोध छ ।शेयर गरेर सबैको सामु पुर्याउनु होला ।



No comments:

Post a Comment