भिडियो डाउनलोड गर्न तल क्लिक गर्नुहोस




Loading...

भिडियो हेर्न तल क्लिक गर्नुहोस



Tuesday, December 20, 2016

मित्रपार्कमा ट्रिपरको ठक्करबाट एक महिलाको मृत्यु



काठमाडौं । काठमाडौंको मित्रपार्क दूरसंचार कार्यालय अगाडि ट्रिपरले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।बा४ख ४९३६ नम्बरको ट्रिपरले बिहान पौने ११ बजेतिर अनियन्त्रित भई ठक्कर दिँदा ३५ वर्षीया कल्पना आर्चायको मृत्यु भएको हो ।
सो दुर्घटनापछि गौशाला-चावहिल सडक खण्डमा चल्ने सवारीसाधन आवागमन ठप्प भएको ट्राफिक प्रहरीले जनाएको छ । घटनास्थलमा त्यहाँका स्थानीय र आचार्यको आफन्तहरुले नाराबाजी समेत गरेका छन् ।
प्रहरीले ट्रिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
@news24nepal

No comments:

Post a Comment