२४ सै घण्टा नया नया गीत सुन्नुहोस् र DOWNLOAD गर्नुहोस्

Loading...

Tuesday, January 17, 2017

भर्खर प्राप्त जानकारी अनुसार हाल नेपालको चेली तेरिया १०००० भोट्ले पछी परेको छिन् ! त्यसकारण उहालाई जति सक्दो भोट गरौँ ! अब हाम्रै हातमा छ तेरियाको जित ! यो भिडियो पनि जति सक्दो सेयर गरेर सबैलाई जानकारी गरौँ -भिडियो हेर्नुहोस्

भर्खर प्राप्त जानकारी अनुसार हाल नेपालको चेली तेरिया १०००० भोट्ले पछी परेको छिन् ! त्यसकारण उहालाई जति सक्दो भोट गरौँ ! अब हाम्रै हातमा छ तेरियाको जित ! यो भिडियो पनि जति सक्दो सेयर गरेर सबैलाई जानकारी गरौँ -भिडियो हेर्नुहोस्

कतार मा रहेका नेपाली लाई आयो खुसि को खबर सक्दो सेयर गर्नुहोला हट्यो काम परिवर्तन गर्नका लागी उस्तै भिषा आवश्यकताको मापदण्ड

कतारमा लागु भएको नयाँ श्रमिक कानुन अन्तर्गत काम परिवर्तन गर्नका लागी चाहिने केही मापदण्डहरु पटक पटक परिवर्तन भईरहेका छन। केही हप्ता अगाडि मात्र लागु हुने भनिएको काम परिवर्तन गर्न चाहिने उस्तै देश, लिंग तथा पदको भिसा आवश्यकता अब भने नचाईने भएको छ ।
तसर्थ अब काम परिवर्तन गर्नका लागी नँया रोजगार दाता संग उस्तै भिषा हुनुपर्नेछैन् तर कामदारले नँया कामका लागी प्रशासनिक विकास, श्रम तथा सामाजिक मन्त्रालयमा  निवेदन भने अनिवार्य रुपमा दिनुपर्नेछ । निवेदन अन्लाईन बाट पनि दिन सकिनेछ ।
१. मन्त्रालयको वेबसाइट मार्फत निवेदकले काम परिवर्तन को लागी http://e-notice.adlsa.gov.qa/ मार्फत आफ्नो कतारी आईडी र मोबाईल नम्बर हालेर निवेदन दिन सक्नेछन् ।
२. त्यसपछि निवेदकको मोबाइल नम्बरमा पिन नम्बर आउनेछ ।
३. मोबाइलमा आएको पिन नम्बर हानेपछि निवेदकले नँया कामका लागी आवश्यक काम,पद, उमेर तथा रोजगार दाताको जानकारीको सूची हेर्न सक्नेछन् ।
४. अन्त्यमा काम परिवर्तनको शिर्षक रोजेर आफ्नो करारको प्रमाण पेश गर्नुपर्नेछ ।
जागिर परिवर्तन गर्न चाहने अवधि तोकिएको करार अन्र्तगतका कामदारले आफ्नो साबिकको रोजगारदाता संगको करार सकिनु एक महिना अगावै आफु कार्यरत कम्पनीमा खबर र मन्त्रालयमा निवेदन दिनुपर्नेछ भने कामदार कुनै अपराधिक कृयाकलापमा संम्लग्न रहेको हुनुहुँदैन ।
अनिश्चितकालीन करारमा कार्यरत कामदारले भने आफूले काम गर्न थालेको पाँच वर्ष पूरा गरेपछि मात्रै जागिर परिवर्तनको लागी निवेदन दिन सक्नेछ । यसमा पनि निवेदन अवधि एक महिनाको हुनेछ । कामदारको सेवा अवधि पाँच वर्षभन्दा बढी भइसकेको खण्डमा आवेदन दिने अवधि ६० दिन तोकिएको छ ।
साथै आवेदन र स्वीकृतीहरु प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्रालयद्धारा घोषित सर्तबमोजिम हुनेछ, केही कठिनाई वा प्राविधिक समस्या भएमा email : [email protected] | Tel : +974 40288888 मा सम्पर्क गर्न सक्नुहुनेछ ।
source:-http://qnradio.com/4909

Monday, January 16, 2017

मृत्यु अघि श्रीमतीलाई गायक यमबुद्धले यसो भनेका थिए

काठमाडौँ । चर्चित र्यापर तथा गायक यमबुद्धले आत्महत्या गर्नु केही दिन मात्रै अगाडी फेसबुकमा स्टाटस लेख्दै अब केही दिनमा नयाँ कोशली आफ्ना दर्शकका लागी उपहार दिने सोचमा रहेको भन्दै पोष्ट गरेका थिए ।नयाँ एल्बम समेत ल्याउने तयारीमा रहेका उनको निधनको यथेष्ट खबर नआए पनि उनी सहित बेलायतमा उनकी श्रीमती पनि बस्थिन् । आत्महत्याका विषयमा प्रहरीले थप अनुसन्धान थालरिुेहेका बताइएको छ ।

सिंहदरबार गेटमा भयानक दुर्घटना

काठमाडौं –सिंहदरबारको दक्षिण गेटमा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएका छन् । मंगलबार बिहान बानेश्वरबाट माइतीघरतर्फ जाँदै गरेको बा ५० प १०२७ नम्बरको मोटरसाइकल र सिंहदरबारभित्र छिर्न मोडिदै गरेको बा ७४ प ५२२५ नम्बरको मोटरसाइकल जुध्दा दुर्घटना भएको हो । माइतिघर जाँदै गरेका अन्सारी मोटरसाइकल सहित सडकमा बजारिएका थिए ।
दुर्घटना पछि अन्सारी सामान्य घाइते भएका छन् भने मोटरसाइकलमा पनि सामान्य क्षति पुगेको छ । उनले लगाएको हेल्मेट नराम्रोसँग कोतरिएको छ । अफिस समयमा बाक्लो रुपमा सबारी गुडिरहेको सडकमा भएको भयानक दुर्घटनामा हेल्मेटले ज्यान जोगाएको भन्दै उद्धारमा खटिएका प्रहरी अन्सारीलाई शुभकामना दिइरहेका थिए ।
नेपालको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा सर्वसाधारण तथा कर्मचारीले प्रवेश गर्ने एकमात्र दक्षिण गेटमा सबारी चाप तथा भिडभाडका कारण बेला बेलामा सडक दुर्घटना हुने गरेको छ ।

गुगलमा यि ५ चिज कहिल्यै नखाेज्नुस : जेल सजाय हुनसक्छ !

गुगल संसारकै सबेभन्दा ठुलाे सर्च इन्जिन हाे । गुगलकै सहायताले तपाइ हामी जस्ताेसुकै कुराहरूकाेपनि खाेजी गर्न सक्छाै या अाफुले चाहेकाे बस्तुहरू सजिलै खाेजी गरी वा हेर्न सक्छाै तर गुगलमा यस्ता कुराहरूपनि छन जुन तपाइ हामीले सर्च गर्याै भने अफ्ठेराेमा पर्न सक्छाै । हामी यस्ता ५ कुराकाे बिषयमा जानकारी गराउदैछाै जुन गुगलमा खाेज्दा अाफै अफ्ठेराेमा पर्न सकिन्छ ।
के हुन त ति ५ कुरा ? 
१ अपराधिक गतिविधीबारे जानकारी लिदा सावधानी अपनाअाै : गुगलमा अपराधीक घटनाहरूकाे बिषयमा सर्च गर्दा बिशेष ध्यान दिनुपर्छ । नकरात्मक शन्देश दिनेखालका र उत्तेजक कृयाकलाप जस्ता शन्देश गुगलमा खाेजी गर्दा कानुनत कार्वाहीमा पर्न सकिन्छ । साइबर क्राइमकाे सवालमा प्रहरी सचेत अवस्थामा रहेकाे हुन्छ त्यतीबेला प्रहरीकाे ध्यान साइबर क्राइम गर्ने ब्याक्तीतिरै केन्द्रीत हुन्छ । त्यसैले अपराधीक गतिविधी सम्बन्धी गुगलमा सर्च गर्दा झुक्कीएर पनि गलत शन्देश जाने खाल्का कुराहरू सर्झ नगर्नुस ।
२ अाफ्नाे ब्याक्तीगत बिवरण नखाेज्नुस – गुगल सर्चमा हर सुविधा उपलब्ध हुन्छ हामिले चाहेकाे कुराहरू सजिलै खाेजीगरी त्यसकाे बिषयमा बिविध ज्ञान लिन सक्छाै तर गुगलमा अाफैनै बायाेडाटा बारे सर्च नगर्नुस किनकी गुगलसंग तपाइकाे सम्पुर्ण बिवरण हुन्छ यदी त्याे बिवरण तपाइले हेर्दा कारणवस लिक हुन सक्छ र कसैले तपाइकाे नाममा रहेकाे अाइडीकाे दुरूपयाेग गरी तपाइलार्इ जेलकाे हावा खुवाउन सक्छ ।  त्यसैले याे कुरामापनि सावधानी अपनाउनुपर्छ ।
३ मेडिकल सम्बन्धी सर्च नगर्नुस : जब तपाइहामी कुनै मेडिसिन सम्बन्धी गुगलमा सर्च गर्छाै तब तब गुगलले त्याे बिवरण थर्ट पार्टीमा ट्रान्सलेट गरि सम्पुर्ण बिवरण सजिलै लिक गरिदिन्छ र तपाइकाे कुनै अाइडीमा त्यसबारे बिज्ञापन दिन थाल्छ । हामी कुनै राेग र त्यसबाट बच्ने उपाय खाेज्न गुगलमा सर्च गर्छाै गुगलले सजिलै अाइडिया र टिप्सहरू उपलब्ध गराइदिन्छ तर त्याे बिवरण थर्ट पार्टीलार्इपनि अटाेमेटीक ट्रान्सलेट गरिदिन्छ । त्यसाे गर्दा विवरणकाे दुरूपयाेग हुन सक्छ ।
४ अशुरक्षा सम्बन्धी केही कुरा सर्च नगराै : गुगलमा अशुरक्षा सम्बन्धी कुने कुरा टाइप गरी सर्च गरिएमा त्यस्काे बिषयमा बिज्ञापनहरू तपाइकाे अाइडिमा अाउछ । जुन बिज्ञापन तथा मेसेजले तपाइलार्इ इन्टरनेटमा कसैले फलाे गरिरहेकाे छ भन्ने कुरा बुझाउछ ।जस्ले तपाइलार्इ जिवनभरी सताउन सक्छ त्यसैले यस्ताे बिज्ञापनबाट बच्न सधै यस्ता कुराकाे खाेजी नगर्नुस ।
५ इमेल अाइडी सर्च नगर्नुस : गुगलमा कहिलेपनि अाफ्नाे ब्याक्तीगत इमेल अाइडी सर्च नगर्नुस त्यसाे गर्दा तपाइकाे एकाउन्ट ह्याक हुन जाने सम्भावना बढी हुन्छ । र तपाइकाे बिवरण लिक हुन सकछ । जसकाे कारण तपाइलार्इ तनाव हुन सक्छ ।
source:- purbelinews

विदेश बाट छोराले ४ गते फोन गरेर बुवा पैसा लिन बैंकमा ६ गते आउनुहोस है म पैसा पठाउदै छु भनेको थियो , छोरो त ५ तारिक नै बितेछ ,म ६ तारिक बैंकमा गएर पर्खिएर बसिरहेको थिए ........ !! २७ बर्षिय छोराले मेरो क्रिया गर्ने बेला म छोराको क्रिया गर्दै छु , ६ बर्ष पछि छोरा देख्न आश थियो तर अब कहिले देख्न पाउने भएन भन्दै हेर्नुहोस छोराको शव लिन बाबु विमानस्थल आइपुग्दाको पिडा भिडियो सहित

विदेश बाट छोराले ४ गते फोन गरेर बुवा पैसा लिन बैंकमा ६ गते आउनुहोस है म पैसा पठाउदै छु भनेको थियो , छोरो त ५ तारिक नै बितेछ ,म ६ तारिक बैंकमा गएर पर्खिएर बसिरहेको थिए ........ !! २७ बर्षिय छोराले मेरो क्रिया गर्ने बेला म छोराको क्रिया गर्दै छु , ६ बर्ष पछि छोरा देख्न आश थियो तर अब कहिले देख्न पाउने भएन भन्दै हेर्नुहोस छोराको शव लिन बाबु विमानस्थल आइपुग्दाको पिडा भिडियो सहित

तेरिया मगरको यो कुरा बाहिर आएको थिएँन जुन कुरा बल्ल बाहिर आयो : तेरिया मगरले डान्स गरेर २१ लाख भुकम्प पिडित लाई सहयोग गरेकी थिइन भिडियोमा हेर्नुहोस कुन ठाउँ र कहाँ सहयोग गरेकी रहिछन भिडियो

तेरिया मगरको यो कुरा बाहिर आएको थिएँन जुन कुरा बल्ल बाहिर आयो : तेरिया मगरले डान्स गरेर २१ लाख भुकम्प पिडित लाई सहयोग गरेकी थिइन भिडियोमा हेर्नुहोस कुन ठाउँ र कहाँ सहयोग गरेकी रहिछन भिडियो

प्रहरीले पत्ता लगायो ३३ र १५ किलो सुनको जालो हेर्नुहोस कहाँ कहाँ को-कोसम्म संलग्न छन ?

प्रहरीले पत्ता लगायो ३३ र १५ किलो सुनको जालो हेर्नुहोस कहाँ कहाँ को-कोसम्म संलग्न छन ?

राष्ट्रपतिकी छोरी र पुर्वराष्ट्रपतिका छोराको धुमधामसंग बिबाह, काठमाडौंमा सडकमा घन्किए बाजा (भिडियो)

राष्ट्रपतिकी छोरी र पुर्वराष्ट्रपतिका छोराको धुमधामसंग बिबाह, काठमाडौंमा सडकमा घन्किए बाजा (भिडियो)

​मलेसियामा एक नेपालीको हत्या

काठमाडौं, माघ ३– मलेसियामा एक नेपालीको हत्या भएको छ । द सन डेलीका अनुसार राधेश्याम खतिवडाको शव स्थानिय खेल मैदानमा फेला परेको हो ।
उनको घाँटी र पेटमा हतियार प्रयोग भएको प्रहरीले जनाएको छ । उनी बुकिट टेङ्गाको एक फ्याक्ट्रिमा कार्यरत रहेको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।